Government of Nepal

Embassy of Nepal

Brussels, Belgium

जन्म दर्ता तथा अस्थायी जन्म प्रमाणपत्र

बेल्जियम, नेदरल्याण्ड्स वा लक्जेम्बर्गमा जन्मिएको बच्चाको जन्म दर्ता कसरी गर्ने?

अभिभावकले दूतावासको अनलाइन पोर्टल https://bel.nepalembassy.gov.np/ मार्फत आवेदन प्रक्रिया सुरु गर्न सक्नुहुन्छ। पोर्टलमा दर्ता वा लगइन गरी सम्बन्धित जन्म दर्ता वा अस्थायी जन्म प्रमाणपत्र सेवा छनोट गर्नुहोस्। आवेदन फाराम भरी आवश्यक सहयोगी कागजातहरू अपलोड गर्नुहोस्। आवश्यक भएमा पोर्टलमार्फत अपोइन्टमेन्टको मिति र समय बुक गर्नुहोस्।

यस सेवाका अरू प्रश्न