जन्म दर्ता तथा अस्थायी जन्म प्रमाणपत्र
अस्थायी जन्म प्रमाणपत्रका लागि कसरी आवेदन गर्ने?
https://bel.nepalembassy.gov.np/ मा दर्ता वा लगइन गरी Provisional Birth Certificate सेवा छनोट गर्नुहोस्। आवेदन फाराम भरी आवश्यक सहयोगी कागजातहरू अपलोड गर्नुहोस्। पोर्टलमा दिइएका निर्देशनहरू पालना गरी आवश्यक भएमा अपोइन्टमेन्टको मिति र समय बुक गर्नुहोस्।