कागजात प्रमाणीकरण तथा वैधानिकीकरण
प्रमाणीकरण (Attestation) र वैधानिकीकरण (Legalization) बीच के फरक छ?
प्रमाणीकरण र वैधानिकीकरण फरक सेवा हुन्। प्रमाणीकरण (Attestation): कागजात वा हस्ताक्षरको सम्बन्धित कन्सुलर प्रमाणीकरण गर्ने प्रक्रिया हो। वैधानिकीकरण (Legalization): बेल्जियम, नेदरल्याण्ड्स वा लक्जेम्बर्गको परराष्ट्र मन्त्रालयबाट पहिले नै प्रमाणीकरण भइसकेका कागजातलाई नेपाली राजदूतावासले आधिकारिक प्रयोगका लागि थप वैधानिकीकरण गर्ने प्रक्रिया हो।