Government of Nepal

Embassy of Nepal

Brussels, Belgium

कागजात प्रमाणीकरण तथा वैधानिकीकरण

कुन-कुन देशका कागजात दूतावासबाट वैधानिकीकरण गर्न सकिन्छ?

निम्न देशका परराष्ट्र मन्त्रालयबाट पहिले नै प्रमाणीकरण भएका कागजात दूतावासबाट वैधानिकीकरण गर्न सकिन्छ: बेल्जियम नेदरल्याण्ड्स लक्जेम्बर्ग

यस सेवाका अरू प्रश्न