Government of Nepal

Embassy of Nepal

Brussels, Belgium

गैरआवासीय नेपाली (NRN) सेवा

NRN परिचयपत्रका लागि आवश्यक कागजात र शुल्क कसरी थाहा पाउने?

https://nrn.mofa.gov.np/ मा गई आफ्नो श्रेणीअनुसार हाल लागू हुने आवश्यक कागजात तथा शुल्क जाँच गर्नुहोस्। थप स्पष्टता आवश्यक भएमा दूतावासमा सम्पर्क गर्न सक्नुहुन्छ।

यस सेवाका अरू प्रश्न