Government of Nepal

Embassy of Nepal

Brussels, Belgium

राहदानी सेवा

नयाँ नेपाली राहदानी बनाउन वा राहदानी नवीकरण गर्न कसरी आवेदन दिने?

राहदानी विभागको वेबसाइट https://online.nepalpassport.gov.np/ मार्फत अनलाइन पूर्व-दर्ता आवेदन फाराम भर्नुहोस्। अपोइन्टमेन्ट स्थानका रूपमा NE, Brussels छनोट गर्नुहोस्। प्रणालीले अपोइन्टमेन्टको मिति र समय उपलब्ध गराउनेछ। तोकिएको मितिमा आवश्यक सक्कल कागजातसहित बायोमेट्रिक दर्ताका लागि दूतावासमा उपस्थित हुनुहोस्।

यस सेवाका अरू प्रश्न