राहदानी सेवा
राहदानीको बायोमेट्रिक दर्ताका लागि दूतावासमा उपस्थित हुनुपर्छ?
पर्छ। सामान्यतया औँठाछाप तथा फोटोसहितको बायोमेट्रिक दर्ताका लागि आवेदक स्वयं दूतावासमा उपस्थित हुनुपर्छ। तोकिएको अपोइन्टमेन्ट मिति र समयमा उपस्थित हुनुहोस्।