राहदानी सेवा
नयाँ राहदानी प्राप्त गर्न कति समय लाग्छ?
राहदानी छपाइ तथा जारी गर्ने कार्य नेपालस्थित राहदानी विभागबाट हुन्छ। विभागको प्रक्रिया र कार्यभारअनुसार लाग्ने समय फरक हुन सक्छ। तपाईंको राहदानी दूतावासमा प्राप्त भई लिन तयार भएपछि दूतावासले जानकारी गराउनेछ।