Government of Nepal

Embassy of Nepal

Brussels, Belgium

राहदानी सेवा

बेल्जियम, नेदरल्याण्ड्स वा लक्जेम्बर्गमा जन्मिएको नवजात शिशुको राहदानी बनाउन सकिन्छ?

सकिन्छ। अभिभावकले दूतावासमार्फत आवश्यक जन्म दर्ता तथा राहदानीसम्बन्धी प्रक्रिया सुरु गर्न सक्नुहुन्छ। सुरुमा शिशुको जन्म दर्ता तथा सम्बन्धित कागजात तयार गर्नुहोस्। त्यसपछि https://online.nepalpassport.gov.np/ मार्फत राहदानीको पूर्व-दर्ता आवेदन भरी अपोइन्टमेन्टसम्बन्धी निर्देशन पालना गर्नुहोस्।

यस सेवाका अरू प्रश्न