Government of Nepal

Embassy of Nepal

Brussels, Belgium

अधिकृत वारेसनामा

6 प्रश्न

ब्रसेल्सस्थित नेपाली राजदूतावासबाट अधिकृत वारेसनामा बनाउन सकिन्छ? अधिकृत वारेसनामाको कागजात नेपालमै तयार गर्नुपर्छ? अधिकृत वारेसनामाका लागि सामान्यतया कुन-कुन कागजात आवश्यक पर्छन्? अधिकृत वारेसनामा दिने व्यक्ति स्वयं उपस्थित हुनुपर्छ? अधिकृत वारेसनामाका लागि अपोइन्टमेन्ट लिनुपर्छ? अधिकृत वारेसनामा सेवाको शुल्क कति लाग्छ?