Government of Nepal

Embassy of Nepal

Brussels, Belgium

अधिकृत वारेसनामा

अधिकृत वारेसनामा दिने व्यक्ति स्वयं उपस्थित हुनुपर्छ?

पर्छ। वारेसनामा दिने व्यक्तिले आफ्नो पहिचान पुष्टि गर्न र अधिकृत अधिकारीको उपस्थितिमा आवश्यक हस्ताक्षर वा ल्याप्चे लगाउन दूतावासमा स्वयं उपस्थित हुनुपर्छ।

यस सेवाका अरू प्रश्न