अधिकृत वारेसनामा
अधिकृत वारेसनामाका लागि अपोइन्टमेन्ट लिनुपर्छ?
पर्छ। अधिकृत वारेसनामासम्बन्धी सेवाका लागि दूतावास आउनुअघि अपोइन्टमेन्ट लिनुहोस्। अपोइन्टमेन्टका लागि दूतावासमा सम्पर्क गर्नुहोस् वा सम्बन्धित निर्देशन पालना गर्नुहोस्।