पर्यटक भिसा सेवा
पर्यटक भिसाको शुल्क कति लाग्छ?
पर्यटक भिसाको शुल्क निम्नानुसार छ: १५ दिन – बहुप्रवेश =>€30 ३० दिन – बहुप्रवेश. => €50 ९० दिन – बहुप्रवेश => €125 १० वर्षमुनिका बालबालिका =>निःशुल्क छनोट गरिएको भिसा अवधिअनुसार शुल्क लाग्नेछ।