Government of Nepal

Embassy of Nepal

Brussels, Belgium

पर्यटक भिसा सेवा

अनलाइन पर्यटक भिसा आवेदन पूरा गर्न दूतावासमा उपस्थित हुनुपर्छ?

पर्दैन। अनलाइन प्रक्रियामार्फत आवेदन दिनुभएको अवस्थामा दूतावासमा प्रत्यक्ष उपस्थित हुन आवश्यक छैन। आवेदन बुझाउने, शुल्क तिर्ने र भुक्तानी रसिद अपलोड गर्ने कार्य अनलाइन पोर्टलमार्फत गर्न सकिन्छ। प्रक्रिया पूरा भएपछि जारी भएको भिसा पोर्टलबाट डाउनलोड गर्न सक्नुहुनेछ।

यस सेवाका अरू प्रश्न